२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४७ जना यात्रु सवार विमान समुन्द्रमा खसेपछि…

२०७५, १२ आश्विन शुक्रबार ११:५०

असोज १२ काठमाण्डौं । दक्षिणी प्रशान्त क्षेत्रको देश माइक्रोनेसियामा एयर न्यूगिनीको विमान समुन्द्रमा खसेको छ ।

रनबेमा ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर समुन्द्रमा खसेको विमानस्थलका अधिकारीले जनाएका छन् । ४७ यात्रु बोकेको पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७–८०० विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा पसेको हो। विमान खसेपछि विमानभित्र रहेका यात्रु र चालक दलका सदस्यहरुको डुंगाका माध्यमबाट उद्धार गरिएको छ । अहिले विमान मात्रै समुन्द्रमा डुबेको छ ।


विमानका यात्रुहरु र चालक दलका सदस्यलाई अस्पताल लगिएको छ । अस्पतालमा आठजनामध्ये चार जनाको अवस्था गम्भीर रहेको र चारजनाको सामान्य रहेको जनाइएको छ । एयर न्यूगिनीले विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण भिजिविलिटी नभएका कारण विमान दुर्घटना भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै