२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय

१९ आश्विन २०७५, शुक्रबार १०:२६

असोज १९, काठमाण्डौ । सिओल–दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५ वर्ष जेल सजाय सुनाइएको छ। शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा लि लाइ सिओल अदालतले आज १ करोड १५ लाख डलर जरिमाना तिर्ने सजाय पनि सुनाएको छ।

लि ले भने अफू विरुद्धका आरोप राजनीति प्रेरित भएको टिप्पणी गरेका छन्। कोरियामा जेल सजाय पाउने उच्च पदस्थ पूर्व अधिकारीमा उनी चौथो रहेका छन्।

सिओल स्थित जिल्ला अदालतका न्ययधिशले दोषीलाई कडा कारवाही अपरिहार्य रहेको टिप्पणी गरेका छन्। लि माथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अर्बौ रकम लिएर माफी दिएको अभियोमा कारवाही प्रकृया अघि बढाइएको थियो। तर सामसुङले भने यो अभियोगलाई अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ