२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकमा बाढीबाट २१ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते

२०७५, १० मंसिर सोमबार ०७:०६

मङ्सिर १०, बग्दाद | इराकमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु छ।  उक्त बाढीमा दर्जनौँ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन्। मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन्।

इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले वर्षापछि आएको बाढीका कारण दर्जनौँ बस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको बताएका छन्।  

देशको कैयौँ भागमा खेतीजन्य जमिन डुबान हुँदा ठूलो मूल्य बराबरको बालीनाली, फलफूल तथा तरकारीसमेत नष्ट भएको उनले बताए। बाढीको कारण भएको क्षतिको सम्पूर्ण विवरण आउन बाँकी भएकोले मृत्यु हुनेको सङ्ख्यामा थप वृद्धि हुनसक्ने उनले बताए। 

डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्युहुने को संख्या बढी भएको बाढीपीडितका आफन्तजनले बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न