२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तान पुगेका साउदी युवराज सलमानद्वारा २० अर्ब डलरको सम्झौता

२०७५, ६ फाल्गुन सोमबार ०६:१६

फागुन ६, काठमाडौं । दुई दिवसीय पाकिस्तान भ्रमणमा पुगेका साउदी युवराज मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौताको घोषणा गरेका छन् । पाकिस्तान भ्रमणमा रहेका साउदी राजकुमार मोहम्मद बिन सलमानल र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच २० अर्ब डलरको सम्झौता भएको हो ।


सलमानले पाकिस्तानलाई दिन लागेको सम्झौता रकम के कामका लागि भन्ने बारे भने खुलाइएको छैन ।  प्रधानमन्त्री खानसँगको भेटमा सलमानले पाकिस्तानको भविष्य राम्रो भएको पनि बताएका छन् । पछिल्लो वर्ष पाकिस्तानले आर्थिक प्रगति गरिरहेको पनि उनले बताएका छन् । 

भेटका क्रममा साउदी अरबमा काम गर्ने पाकिस्तानी कामदारको विषयमा पनि छलफल भएको छ । २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गर्छन् । २ दिने भ्रमणका लागि साउदी अरबका राजकुमार पाकिस्तानमा छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै