२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीले पाए सियोल शान्ती पुरस्कार

१० फाल्गुन २०७५, शुक्रबार ०८:१९

फागुन १०, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण कोरिया भ्रमणको दोस्रो दिन सियोल शान्ति पुरस्कार प्रदान गरिएको छ । मोदीले पुरस्कारमा पाएको एक करोड ३० लाखको रकम पाएका छन् । उनले त्यो रकम नमामी गंगा प्रोजेक्टका लागि दिने घोषणा गरेका छन् । 


भारत र दक्षिण कोरियाबीच ६ सम्झौतामा हस्ताक्षर भएको छ। मोदी सियोल शान्ती पुरस्कार पाउने १४ औं व्यक्ति हुन् । यो पुरस्कार सन् १९८८ मा सियोल ओलम्पिकको सफल आयोजनापछि सुरु गरिएको थियो ।

यसअघि दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले आफ्नो सरकारी निवासी ब्लू हाउसमा मोदीको औपचारिक स्वागत गरेका थिए । प्रधानमन्त्रीले युद्धमा मारिएका एक लाख ६५ हजार कोरियाली सैनिकलाई श्रद्धाञ्जली पनि लिए । मोदीले अब आतंकवादबारे कुरा गर्ने समय नभएको बताए । उनले यसविरुद्ध संसार एकजुट भएर लड्नुपर्ने बताए । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…