२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले पाकिस्तानी नागरिकलाई दिदै आएको ५ बर्षे भिषा अवधि घटाएर ३ महिने बनायो

२०७५, २२ फाल्गुन बुधबार १०:५८

फागुन २२, इस्लामाबाद | अमेरिकाले पाकिस्तानी नागरिकलाई भिषा दिने नीतिमा परिवर्तन गरेको छ । समाचार संस्था एएनआईको अनुसार, पाकिस्तानी नागरिकहरुले अब ५ बर्षको सट्टामा ३ महिना मात्र भिषा दिने नीति लिएको बताइएको छ ।

साथै भिषा शुल्क पनि बढाईएको छ । यस अघि भिषा शुल्क १६० अमेरिकी डलर हुने गरेकोमा बढेर १९० अमेरिकी डलर बनाईएको छ । नागरिक मात्र होइन पत्रकारहरुलाई समेत भिषा अवधि घटाएर ३ महिना गरिएको छ । अमेरिकाले अन्य श्रेणिको भिषा नीति पनि परिवर्तन गरेको छ ।

पाकिस्तानी संचारमामध्यमका अनुसार, अमेरिकी वाणिज्य दूतावासद्वारा जारी गरिएको नोटिसले उक्त जानकारी दिएको हो । व्यापार, पर्यटन र महिलाहरुको लागि भने ५ बर्षकै भिषा कायम छ ।

पाकिस्तानी च्यानलका अनुसार, भिषा पोलिसीमा बदलाव अमेरिका स्थित पाकिस्तानी दूतावासको नियम अनुसार गरिएको छ । सरकारी अधिकारीहरुको भिषा अवधिको निर्धारण काम हेरेर निर्धारण गरिनेछ । 

पुलवामा हमला पछी मास्टरमाइन्ड ज्याश सरगना मसूद अजहरलाई भारतले संयुक्त राष्ट्र संघमा आतंककारी घोषित गर्न पनि अमेरिका, ब्रिटेन र फ्रान्सले प्रस्ताव पेस गरेका थिए । यी तीनै सुरक्षा परिषदका स्थायी सदस्य भीटो पावर भएका देश हुन्, तर चीनले यस प्रस्तावलाई नमानेको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै