२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जैस-ए-मोहम्मद आतंकवादी संगठन अब चीनका लागि पनि खतरा, यस्तो छ कारण

२०७५, २४ फाल्गुन शुक्रबार १०:२७

फागुन २४, दिल्ली । चीनले चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरप्रति आफ्नो दृष्टिकोण परिवर्तन गरेपछि अब उनीहरुलाई एउटा चिन्ताले सताइरहेको छ । यसबारे इकोनोमिक टाइम्सले बताएको छ ।

गत महिना भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले जैश–ए–मोहम्मदको कुरा निकाल्दै यसको विरोध गरेको थियो ।

सुरक्षा परिषद्ले जैश–ए–मोहम्मदको सिधा नाम लिएपछि चीनमाथि निकै दबाब परेको थियो किनभने सुरक्षा परिषद्को स्थायी सदस्य भएपनि उनीहरु मसूद अजहरलाई अन्तर्राष्ट्रिय चरमपन्थी मान्न तयार थिएनन् ।

भारतले मसूदलाई अन्तर्राष्ट्रिय चरमपन्थी घोषणा गराउनका लागि थुप्रै कोसिस गर्यो तर चीनले हरेक पटक यसलाई भिटो गरिदियो । तर यसपटक सुरक्षा परिषद्ले जब सिधा रुपमा जैशको नाम लियो तब चीन पनि यसमा आपत्ति जनाउन सकेन ।

यो सबै घटनाक्रमपछि अब जैशले पाकिस्तान प्रशासित काश्मिरबाट जाने चीन–पाकिस्तनानको आर्थिक करिडोर (सिपीइसी) लाई निशाना बनाउन सक्छ भनेर चीन डराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न