२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकासमा आगोको मुस्लो सँगै खस्यो विमान, पाइलट सहित १२ जनाको मृत्यु

२०७५, २६ फाल्गुन आईतवार ०४:३४

फागुन २६, काठमाडौँ (एजेन्सी) | शनिवार कोलम्बियामा एक विमान दुर्घटनामा १२ जनाको मृत्यु भयो । त्यहाँ स्थित नागरिक सुरक्षा आपत सेवाले ट्वीट गर्दै यो जानकारी दिएको हो ।

कोलम्बिया सरकारले बताए अनुसार द डगलस डीसी 3 विमान, देशको मध्यपूर्वमा दुर्घटनाग्रस्त भएको हो । उक्त विमानमा दुई इन्जिन थिए । कोलम्बिया सरकारका अनुसार उक्त विमान त्यस बेला दुर्घटनग्रस्त भयो जब सान जोश देल गुआवियारे देखि विल्लाविसेन्सियोमा उडान भर्दै थियो ।


बिमान दुर्घटनामा मृत्यु भएकाहरुमा स्थानीय नगरपालिका तरैराकि मेयर, उनको श्रीमान र उनको छोरी लगायत विमानका चालक, को -पाइलट र एक उड्डयन विशेषज्ञ पनि रहेका छन् । 

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा मारिएकाहरुप्रति श्रद्धान्जली दिएका छन् । कोलम्बियाका डिफेन्स सिविल इमरजेन्सीका अधिकारीहरुले दुर्घटनाको कारण विमानको इन्जन फेल हुनु रहेको जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै