२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षिकाले आफ्नै छोराको यौनहिंसा गरेर भिडियो खिची पूर्वप्रेमीलाई पठाएपछि…

५ चैत्र २०७५, मंगलवार ०८:३२

काठमाडौं | अमेरिकाको प्राथमिक विद्यालयकी शिक्षिकाले आफ्नै सन्तानको यौनहिंसा गरेर भिडियो खिचेर त्यसलाई आफ्नो पूर्वप्रेमीलाई पठाएको आरोप लागेको छ ।

औद्रा म्याबेल ३४, मिचिगनकी किन्डरगार्टेनकी शिक्षिका हुन् । उनले प्रेमी जस्टिन रिचीलाई यौनजन्य भिडियो पठाएको आरोप लागेको हो ।


जस्टिनको कम्प्युटरमा उनको अस्लिल भिडियो देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

अमेरिकाको फ्लोरिडाको जिल्ला अदालतमा मुद्दाअनुसार रिचीले आफ्नी छोरीलाई यौन हिंसा गरेको आरोप लागेपछि उनको ल्यापटप खोसिएको थियो ।

म्याबेलले रिचीलाई ११ वटा भिडियो पठाएको आरोप लागेको छ । तीमध्ये एकमा उनले आफ्ना एक वर्षे छोरालाई यौनजन्य क्रियाकलापमा प्रयोग गरेकी छिन् ।


अर्को भिडियोमा म्याबेलले आफूलाई क्यामराको अगाडि एक्सपोज गर्छिन् र ब्याक क्यामरामा विद्यार्थीले खचाखच भरिएको कक्षाकोठा देखाउँछिन्, डेट्रोइट फ्रि प्रेसले बतायो ।

स्रोतका अनुसार दुईले यौन आनन्द प्राप्त गर्नका लागि आफ्ना यस्ता भिडियो आदनप्रदान गर्ने गरेका थिए ।

रिची र म्याबेल दुबै प्रहरी हिरासतमा छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…