२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाज दुर्घटनामा एक सय जनाको मृत्यु

९ चैत्र २०७५, शनिबार ०८:५९

चैत ९, बग्दाद | इराकको मोसुल शहरको टिग्रिस नदीमा एउटा जहाज डुब्दा झण्डै १ सय व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्। आन्तरिक मन्त्रालयले मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ। सो जहाजमा करिब २ सयजना सवार रहेको अनुमान गरिएको छ।

नयाँ वर्षको उत्सव मनाउन तिनीहरू एउटा पर्यटकीय टापूतर्फ गइरहेको बताइएको छ। मोसुलको जनसुरक्षा निकायले अधिकांश यात्रु पौडिन नजान्ने रहेको पनि जनाएको छ। मृत घोषित भइसकेका ९४ जनामध्ये कम्तिमा १९ जना बालबालिका र ६१ जना महिला रहेका छन् भने ५५ जनालाई सकुशल उद्धार गरिएको थियो। सो जहाज मोसुलको मध्यभागदेखि करिब ४ किमि उत्तरमा पर्ने पर्यटकीय क्षेत्रमा रहेको उम रावायन टापूतर्फ गइरहेको थियो।


सो क्षेत्रका मानिसहरू नयाँ वर्ष नोरुज मनाउनमा व्यस्त रहेका छन्। सो जहाजका एकजना यात्रुले क्षमताभन्दा बढी यात्रु चढाइएकाले भारी वजनको कारण जहाजभित्र पानी पसेको बताएका छन् । एजेन्सीजहाज दुर्घटनामा एक सय जनाको मृत्यु

चैत ९, बग्दाद | इराकको मोसुल शहरको टिग्रिस नदीमा एउटा जहाज डुब्दा झण्डै १ सय व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्। आन्तरिक मन्त्रालयले मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ। सो जहाजमा करिब २ सयजना सवार रहेको अनुमान गरिएको छ।

नयाँ वर्षको उत्सव मनाउन तिनीहरू एउटा पर्यटकीय टापूतर्फ गइरहेको बताइएको छ। मोसुलको जनसुरक्षा निकायले अधिकांश यात्रु पौडिन नजान्ने रहेको पनि जनाएको छ। मृत घोषित भइसकेका ९४ जनामध्ये कम्तिमा १९ जना बालबालिका र ६१ जना महिला रहेका छन् भने ५५ जनालाई सकुशल उद्धार गरिएको थियो। सो जहाज मोसुलको मध्यभागदेखि करिब ४ किमि उत्तरमा पर्ने पर्यटकीय क्षेत्रमा रहेको उम रावायन टापूतर्फ गइरहेको थियो।

सो क्षेत्रका मानिसहरू नयाँ वर्ष नोरुज मनाउनमा व्यस्त रहेका छन्। सो जहाजका एकजना यात्रुले क्षमताभन्दा बढी यात्रु चढाइएकाले भारी वजनको कारण जहाजभित्र पानी पसेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…