२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कको १ अर्ब डलर दुई मिनेटमै डुब्यो !

२२ चैत्र २०७५, शुक्रबार ०८:१०

चैत २२, काठमाडौं | इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा बिहिबार ८.१८ प्रतिशतले गिरावट भएको छ । यसले कम्पनीको मार्केट क्याप ४.१२ अर्ब डलर घटेको छ । सेयर यसकारण खस्कियो किनभने जनवरी–मार्च त्रैमासिकमा टेस्लाको वाहन बिक्रि ३१ घटेको छ । कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो । कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो ।


न्यूयोर्क सेयर बजार खोलिएको दुई मिनेट भित्रै टेस्लाको सेयरमा आएको गिरावटले मुख्य कार्यकारी अधिकारी एलन मस्कको नेटवर्थ ९१.४ करोड डलर घटेर २२.५ अर्ब डलर रह्यो । उनको कूल सम्पत्तिमा टेस्लाको शेयरहोल्डिङ समावेश छ ।

बिहिबार इन्ट्रा–डेमा टेस्लाको शेयरमा ११ प्रतिशतसम्म गिरावट आएको थियो । यसले मस्कको नेटवर्थमा १ अर्ब डलरसम्मको क्षती दर्ता गरिएको । तर पछि केही भरपाई भयो किनभने शेयर तल्ला स्तरबाट रिकभर भयो र ८.१८ प्रतिशतको गिरावटसहित कारोबार समाप्त भयो ।

अक्टोबर–डिसेम्बर त्रैमासिकको तुलनामा यो ३१ प्रतिशतको कमी हो । जनवरी–मार्चमा टेस्लाको बेस्ट सेलिङ कार–मोडल थ्री सेडानको ५० हजार ९ युनिट बिक्रि भएको थियो । लज्जरी –मोडल एस सेडान र मोडल एक्स एसयूवीको १२ हजार एक सय युनिट बिक्री भयो । दुई वर्षमा पहिला पटक टेस्लाको त्रैमासिक बिक्रि घटेको हो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…