२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत-पाकिस्तान द्वन्द: भारतले फेरि आक्रमण गर्न सक्ने पाकिस्तानको दाबी

२०७५, २५ चैत्र सोमबार ०५:३३

चैत २५, काठमाडौं | भारतले पाकिस्तानमाथि सैन्य कारबाहीको तयारी गरेको पाकिस्तानले दावी गरेको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह महुमद कुरेशीले भारतले १६ देखि २० अप्रिलकोबीचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको बीबीसीले जनाएको छ ।

भारतले अप्रिलको तेस्रो साता पाकिस्तानमाथि आक्रमण गर्ने तयारी गरिरहेको गोप्य सूचनामार्फत थाहा पाएको पाकिस्तानका विदेशमन्त्रीले दावी गरेका छन् । 


भारतले भने पाकिस्तानको दाबीको खण्डन गरेको छ । पाकिस्तानी विदेश मन्त्रीको दाबी खण्डन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ‘भारत पाकिस्तानी विदेश मन्त्रालयको गैर जिम्मेवार आरोप खारेज गर्दछ । पाकिस्तानको आरोपको उद्देश्य युद्धको उन्माद फैलाउनु मात्रै हो ।’ 

उनले भनेका छन् ‘यस्तो लाग्छ पाकिस्तानको यो आरोप आतंकवादीलाई फेरि भारतमा एकपटक हमला गर्नका लागि सन्देश दिइरहेको छ ।’




एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न