२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय निर्वाचनको पूर्वसन्ध्यामा भाजपा नेता माण्डवीसहित ५ जना मारिए

२०७५, २६ चैत्र मंगलवार १४:४२

चैत २६, काठमाडौं – भारतको छतिसगढमा माओवादी आक्रमणमा परेर भारतीय जनता पार्टीका नेता एवम् विद्यायकसहित ५ जना मारिएका छन् । भारतको छतिसगढ राज्यअन्तर्गतको दन्तेवाडामा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो । 


मृत्यु हुनेहरुमा विद्यायक भीमा माण्डवीसहित ४ जना रहेका छन् । भारतीय प्रहरीका अनुसार यात्रामा रहेका विद्यायकमाथि माओवादीहरुले आक्रमण गरेका थिए । मारिनेहरुमा विद्यायक माण्डवीसहित उनको गाडीका चालक र ३ सुरक्षाकर्मी रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

माओवादीहरुले उनीहरु सवार गाडीमाथि बम हानेका थिए । बम आक्रमणबाट गाडी ध्वस्त भएको भारतीय प्रहरीलाई उदृत गर्दैै सञ्चारमाध्यामहरुले जनाएका छन् । भारतमा लोकसभा निर्वाचन सुरु हुने पूर्वसन्ध्यामा यो आक्रमण भएको हो । बिहीबारदेखि भारतमा लोकसभा निर्वाचन सुरु हुँदैछ । दन्तेवाडामा पनि बिहीबार पहिलो चरणको निर्वाचन हुँदैछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते