२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानले श्रीमतीलाई कुकुरसँग अप्राकृतिक मैथुन गर्न बाध्य पारेपछि…

२०७५, २९ चैत्र शुक्रबार ०६:३५

चैत २९, काठमाडौं । भनिन्छ श्रीमान श्रीमती दुई रथका एक पांग्रा हुन् । जीवन भरीसँगै जिउने माध्यम नै श्रीमान श्रीमतीको पवित्र बन्धन हो तर, कोही श्रीमान आफ्ना धर्मपत्नीमाथि कतिसम्म अत्याचार गर्छन् भन्ने भारतको एउटा घटनाले देखाएको छ ।

भारतको कर्नाटनकका एक पुरुषले आफ्नी पत्नीमाथि अप्राकृतिक मैथुन गर्न बाध्य पार्ने गरेको खुलेको छ । उनले जर्बजस्ती आफ्नी धर्मपत्नीलाई उक्त घिनलाग्दो कार्यमा सहभागी गराउने गरेका थिए ।

तीन छोराछोरीका बाबुले श्रीमतीलाई कुकुरसँग यौन क्रिडा गर्न बाध्य पारेको समाचार बाहिर आएको छ । उनले पत्नीलाई धम्क्याउँदै उक्त कार्यमा संलग्न गराउने गरेको निवेदन प्रहरीकहाँ पुगेपछि उक्त घटना सार्वजनिक भएको हो । प्रहरीले उक्त मानिसलाई पक्राउ गरेको छ ।

साथै पक्राउ परेका व्यक्तिमाथि अदालतले १० वर्षको जेल सजाय र ११ हजार रुपैयाँ जरिवानाको फैसला अदालतले गरेको छ । पक्राउ परेकाे पुरुषकाे नाम भने गोप्य राखिएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न