२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अचानक मौषममा गडबडी: आंधी र चट्याङमा परि ४१ जनाको मृत्यु, ४० घाइते

२०७६, ४ बैशाख बुधबार ०५:५३

वैशाख ४, नई दिल्ली | भारतमा मंगलवार मौसम अचानक परिवर्तन हुँदा ४१ जनाको मृत्यु भएको खबर छ । भारतको गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखंड, हिमाचल, हरियाणा र नयाँ दिल्लीमा बर्षा, आंधी र चट्याङबाट स्थानीय भयभित बनेका छन् । 

मौषम परिवर्तनको बढी असर गुजरात, राजस्थान र मध्यप्रदेशमा परेको छ । यी राज्यमा ३४ जनाको मृत्यु भएको छ । बर्षाबाट यी राज्यको तापमान ४० डिग्री भन्दा कम भएका छन् । मौसम विभागका अनुसार बुधवार र बिहिबार पनि यस्तै मौषम रहने अनुमान गरिएको छ ।

बर्षा सँगै भएको असामान्य मौषम परिवर्तनको बिषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा बर्षा र आंधी-तूफानमा परि मृत्यु भएका मानिसको परिवारलाई राष्ट्रीय राहत कोष मार्फत २/२ लाख रुपया र घाइतेहरुलाई ५०/५० हजार रुपया मद्धत गर्ने घोषणा गरेका छन् ।


कुन राज्यमा कतिको मृत्यु ? 

राजस्थान (११ जना) 

मध्यप्रदेश (१६ जना) 

राजस्थान (७ जना)  

पंजाब (२ जना) 

हरियाणा (१  जना) 

झारखंड, महाराष्ट्र, उत्तरप्रदेश र हिमाचल (४ जना )

(बाँकी अन्य राज्यमा १/१ जना)

पन्जावमा मंगलवार अवेरसम्म ५० देखि ६० किलोमीटर प्रति घन्टाको गतिमा आंधी/तुफान आएको थियो ।  जसको कारण कयौं जिल्लामा हजारौं एकड जमिनमा लगाइएको अन्नबालीको नोक्सानी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै