2026-06-20 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा दुई नेपालीमा कोरोना संक्रमण

2020-11-22

मंसिर ७, काठमाडौँ | शुक्रबार मलेसियामा दुई जना नेपालीमा कोरोना संक्रमण देखिएको छ | मलेसियामा जम्मा ९ सय ५८ व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो | मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये सवैभन्दा धेरै सवाहमा भेटिएका छन् । सवाहमा ५ सय १२ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ |

मलेसियाका स्वास्थ्य निर्देशक डा. नुर हिसाम अव्दुल्लाहले नियमित प्रेस ब्रिफिंगका क्रममा सवाहपछि सेलंगरमा सवैभन्दा बढी संक्रमित भेटिएको बताए । मलेसियामा हालसम्म ३ सय २९ जनाको कोभिडका कारण ज्यान गइसकेको छ |

हालसम्म मलेसियामा ५२ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये १३ हजार २ सय २१ जना सकृय संक्रमित रहेका छन् । अन्य निको भइसकेको मन्त्रालयको तथ्यांक छ | स्थानीय संचारमाध्यमका अनुसार,विदेशी संक्रमित मध्ये दुईजना नेपालबाट आएका तथा एक एकजना अमेरिका, फ्रान्स तथा म्यानमारका नागरिक रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ