२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिल गेट्सलाई एक स्थान पछि पार्दै एलन मस्क बने संसारकै दोश्रो धनी

२०७७, १० मंसिर बुधबार ०६:५९

मंसिर १०, काठमाडौँ | विश्वकै दोश्रो धनी व्यक्ति बिल गेट्सलाई पछिपार्दै एलन मस्क दोश्रो धनाढ्य बनेका छन् | मंगलबार मस्कको कम्पनी टेस्लाको सेयर भाउ बढेसंगै धनाढ्य व्यक्तिको सूचिमा दोश्रो स्थानमा आफ्नो नाम राख्न सफल भएका हुन् |

उनले  बिल गेट्सलाई एक स्थान पछि पार्दै उक्त स्थान ओगटेको 'द गार्डियन'ले जनाएको छ | उनले अघिल्लो हप्ता फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पनि पछि पारेका थिए | गत जनवरीमा धनाढ्य सूचीको ३५ औं स्थानमा रहेका उनी अहिले दोश्रो स्थानमा उक्लिएका छन |

अहिले जुकरवर्ग पाचौं स्थानमा पुगेका छन् | चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट परेका छन् | टेस्लाको सेयरमूल्य केहि हप्ता देखि निरन्तर उकालो लागेको थियो | ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले उनको सम्पत्ति १२८ अर्ब डलर बराबर रहेको छ |

संसारकै धनी जेफ बेजोफभन्दा उनी एक स्थान पछाडी छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै