२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी जहाज ध्वस्त पार्ने रुसको चेतावनी

२०७७, १० मंसिर बुधबार ०९:२५

मंसिर १०, एजेन्सी | रुसले आफ्नो समुद्री क्षेत्रमा प्रवेश गर्ने अमेरिकी जहाजलाई ध्वस्त पार्ने चेतावनी दिएको छ | अमेरिकी युद्धपोत जापान सागरको क्षेत्रमा प्रवेश गरेपछि  रुसले उक्त चेतावनी दिएको हो | उक्त अमेरिकी जहाजलाई पछ्याएको रुसको दाबि छ |

यूएसएस जोन एस म्याकेन नामक उक्त जहाज रुसको सिमा पीटर द ग्रेट गल्फ को क्षेत्रमा दुई किलोमिटर भित्रसम्म गएको थियो | रुसको चेतावनीसंगै जहाज फिर्ता गरिएको छ | अमेरिकाले भने आफ्नो कुनै गल्ति नभएको बताएको छ | 

मंगलबार जापान सागरमा भएको उक्त घटनामा रुसको रक्षा मन्त्रालयले उसको प्रशान्त क्षेत्रतर्फ युद्धपोत एडमिरल विनोग्रादोवले अन्तर्राष्ट्रिय संवाद च्यानलमार्फत् अमेरिकी जहाजलाई चेतावनी दिएको थियो | यद्यपि, अमेरिकी नौसेनाका सातौं तहका प्रवक्ता लेफ्टिनेन्ट जोए केलीले उक्त दाबि गलत भएको बताए |

समुद्री सीमाको विषयमा गरिएको अवैध दाबीलाई अमेरिकाले कहिले नस्वीकार्ने उनको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह