२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पढाइलाई जोक मान्ने एलन मस्कले प्राविधिक कलेज खोल्ने

२०७८, १४ कार्तिक आईतवार ०४:०५

कात्तिक १४, न्युयोर्क | एजेन्सी | टेस्ला कम्पनीका मालिक तथा अर्बपति एलन मस्कले अमेरिकामा नयाँ विश्वविद्यालय खोल्ने बताएका छन् । उनले टेक्सामा एउटा प्राविधिक विश्वविद्यालय खोल्न लागेको बताएका हुन् । उच्च शिक्षाविरुद्ध आफ्ना धारणा राख्दै आएका उनको पछिल्लो भनाई आफैमा बिरोधाभाषपूर्ण छ । 

कतिपयले यसलाई जोकको रुपमा पनि लिएका छन् । तर, केहीले उनको विश्वविद्यालय खोल्ने योजना वास्तविक भएको बताएका छन् । आफूले खोल्ने विश्वविद्यालय सम्मानित हुने उनले बताएका छन् । यसअघि मस्कले सन् २०१४ मा क्यालिफोर्नियाको स्पेस एक्स क्याम्पसमा एउटा विद्यालय खोलेका थिए । 

मस्कले औपचारिक अध्ययनलाई खासै महत्व दिँदैनन् । कलेजको पढाइलाई उनी ‘जोक’ मान्छन् ।  ‘मलाई लाग्छ कलेज आधारभूत रूपमा रमाइलोका लागि हो । ’ यसअघि मस्कले भनेका थिए । आफूलाई कहिल्यै कलेज आवश्यक नपरेको र आफूलाई जे मन पर्छ त्यही पढेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना