४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी सेनाले मारे रुसका ५० सैनिक, ६ वटा जहाज समेत खसाले

१२ फाल्गुन २०७८, बिहीबार ०९:५६

फागुन १२, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै रुसी सेनाले युक्रेनमा आक्रमण गरिरहेको छ । यही बीच युक्रेनको सेनाले निकै ठूलो दावी गरेको छ । युक्रेनी सेनाले गरेको दावीअनुसार युक्रेनको चास्त्या सहर युक्रेनी सेनाकै नियन्त्रणमा छ ।

युक्रेनी सेनाको दावीअनुसार उनीहरुले रुसमा ५० सैनिक मारिदिएका छन् । यसबाहेक छैटौं विमान पनि खसालिदिएका छन् । यसअघि ५ वटा विमान र एउटा हेलिकप्टर खसालिदिएको दावी गरिएको थियो ।

यसैबीच राजधानी किभमा भागाभाग मच्चिएको छ । राजधानी किभ छाड्न चाहने मानिसहरुका कारण सडकमा भारी जाम भएको छ । युक्रेनको केन्द्रीय बैंकका गभर्नरले बैंकबाट पैसा निकाल्न पाउने सीमा निर्धारण गरिने बताएका छन् । यससँगै अब आफ्नो खाताबाट १ दिनमा १ लाख रिभ्निया मात्र निकाल्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद