५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै सबैभन्दा धेरै तलब एलन मस्कको, कति पाउछन्, दोस्रो र तेस्रो स्थानमा को ?

२२ जेष्ठ २०७९, आईतवार ०९:३९

एजेन्सी | विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउने प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मस्क दर्ज भएका छन् । टेस्ला र स्पेस एक्स लगायत कम्पनीका संस्थापक रहेका मस्क विश्वका सर्वाधिक धनी व्यक्ति पनि हुन। फर्च्युन ५०० को रिपोर्ट अनुसार सन् २०२१ मा एलन मस्कले २३.५ अर्ब डलर पारिश्रमिक पाएका छन् ।


जसमा २०१८ मा जारी गरिएको स्टक अप्सनलाई नगदमा परिवर्तन गरी हिसाब गरिएको छ । पारिश्रमिकमा यसलाई पनि समावेश गरिएको हो। सीइओहरूले प्राप्त गरेको तलबमध्येको यो रकम अहिलेसम्मकै ठूलो हो। एलन मस्कपछि दोस्रो स्थानमा सबैभन्दा धेरै पारिश्रमिक पाउने सीइओ हुन्, एप्पलका टिम कुक ।

उनले सन् २०२१ मा ७७.०५ करोड डलर पारिश्रमिक पाएका थिए । फर्च्युन ५०० को शीर्ष १० मा माइक्रोसफ्टका सीइओ भारतका सत्या नडेलाको नाम पनि परेको छ । सबैभन्दा धेरै तलब पाउने सीइओमा नडेला सातौं स्थानमा आउँछन् । उनले ३०.९४ करोड डलर पारिश्रमिक पाएका छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता