२७ फाल्गुन २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाले दिए आणविक परीक्षणबाटै जबाफ

२३ जेष्ठ २०७९, सोमबार ०५:५६

जेठ २३, सीउल | एजेन्सी | उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले आठ ओटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । 

सो कार्य उत्तर कोरियाको ‘आक्रमण विरुद्ध’ भएको दक्षिण कोरियाली सेनालाई उदृत गर्दै योनहाप समाचार संस्थाले जनाएको छ । 

उत्तर कोरियाले छोटो दूरीका आठ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले कदम चालेकाे हाे । त्यसअघि दक्षिण कोरिया र अमेरिकाले अमेरिकी विमान प्रयोग गरेर संयुक्त सैन्य अभ्यास गरेका थिए । 

दक्षिण कोरियाली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘ हाम्रो सेनाले उत्तरको ब्यालिस्टिक मिसाइलको उत्तेजक शृंखलाको कडा निन्दा गर्दछ । प्रायद्वीपमा सैन्य तनाव बढाउने कार्य तत्कालै रोक्न जोडदार आग्रह गर्दछ । ’

आर्थिक प्रतिबन्धबीच प्योङयाङले यस वर्ष आणविक हतियारका कार्यक्रम दोब्बर पारेको छ । उत्तरले नयाँ आणविक परीक्षणका लागि तयार गरेको विज्ञहरूले बताउँदै आएका छन् । दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक–यओलले प्योङयाङको उत्तेजनाविरुद्ध कडा अडान लिने बाचा गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा बेथिति बढ्दा दक्ष नेपाली कामदारको माग घट्दै, सीप र योग्यतामै प्रश्न ! विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक जना पक्राउ कास्की केन्द्रबिन्दु भएर आज बिहान गयो भूकम्प संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची स्वास्थ्य बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना ‘फ्री भिसा फ्री टिकट’ घोषणाको एकदशक पुग्नै लाग्दा रोजगार पर्वर्दन दशक घोषणा कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ:  सभापति शेरबहादुर देउवा रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ‘वुमन्स डे’ टी-२० कप : हङकङविरुद्ध नेपाल पहिले फिल्डिङमा भीरमा अड्किएका आठ जनाको उद्धार बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट पर्सा सीडीओ कार्यालयभित्रै मिटरब्याज पीडितद्वारा आत्महत्या प्रयास रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी परराष्ट्रमन्त्री राणा भारत प्रस्थान, के छ कार्यक्रम ? राजावादीलाई ओलीको कटाक्ष- एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैनौं अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ