५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपमा बढायो आल्मुनियमको निर्यात

२३ जेष्ठ २०७९, सोमबार १२:०३

जेठ २३, काठमाडौँ । एजेन्सी | युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपतर्फ आल्मुनियमको निर्यात बढाएको पाइएको छ । युक्रेनमाथि रुसी आक्रमणबाट विश्व बजारमा आल्मुनियमको माग बढेसँगै चीनले युरोपतर्फ यसको निर्यात बढाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चीनले ५ दशमलब ९७ लाख टन आल्मुनियम एवम् आल्मुनियमजन्य वस्तुको निर्यात गरेको छ भने केबल १ दशमलब ९७ लाख टनमात्र आयात गरेको छ ।

Canada's aluminium exports to Europe likely to extend rise in 2019: Source  says

यसबाहेक युरोपमा आल्मुनियमको मूल्य पनि उच्च रहेको एएनआईले जनाएको छ । फाइनान्सियल पोस्टका अनुसार अघिल्लो महिनामात्र चीनले अर्धप्रशोधित आल्मुनियममा मूल्य अभिवृद्धि कर बढाएर १६ प्रतिशत पुर्‍याएको थियो ।

पछिल्लो समय चीनले आल्मुनियमसँगै लिड र जिंकको निर्यात पनि बढाएको एएनआईले जनाएको छ । यसले चीन धातुको सबैभन्दा ठूलो खरिदकर्ताबाट धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्न पुगेको बताइएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार अप्रिल महिनामा चीनको आल्मुनियम उत्पादन उच्चस्तरमा वृद्धि भएको छ । उर्जा उत्पादनमा वृद्धि एवम् धातु कारखानालाई आफ्ना गतिविधिलाई बढावा दिन प्रोत्साहन गरिएका कारण उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

यसले पश्चिमा मुलुकहरु चिन्तित बनेको एएनआईले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता