५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीमा सपिङ सेन्टरमा कार मानिसहरुको भिडमाथि चलेपछि….

२५ जेष्ठ २०७९, बुधबार १२:२४

जेठ २५, काठमाडौँ । पश्चिम बर्लिनको एक व्यस्त बजार क्षेत्रमा भिडमाथि कार चल्दा एक जना व्यक्ति मारिएका छन् । घटनामा एक दर्जनजति मानिस घाइते भएको प्रशासनले बताएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।  बुधबार विहान केशर विलियम मेमोरियल चर्च नजिक सपिङ सेन्टरमा एक कार मानिसहरुको भिडमाथि चलेको थियो । 


कारले मानिसहरुको भिडलाई हान्दै अघि बढ्दा सडकबाट तल झरेर सिसाको पसलको झ्यालमा ठोक्किएको थियो ।  ‘यो घटना दुर्घटना हो या नियतवश गरिएको भन्ने अझै खुलेको छैन,’ प्रहरीले ट्वीटरमा भनेको छ । प्रहरीका अनुसार भिडमा चलाइएको गाडीका चालक पक्राउ परेका छन् र उनको सोधपुछ भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता