२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

२०७९, २९ जेष्ठ आईतवार १०:१६

जेठ २९, काठमाडौँ | इटालीमा हेलिकाेप्टर दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ। शनिबार बिहान एयर ट्राफिकबाट हराएकाे हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे थियाे।

दुर्घटनमा परी एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरू दुई जना लेबनानका नागरिकका‍े मृत्यु भएकाे छ।

मध्य इटालियन क्षेत्रमा पर्ने एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो। सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हाे।

बेपत्ता हेलिकाेप्टरकाे शनिबार दिनभरि खाेजी भएकाे थियाे। साँझ मात्र हेलिकाेप्टर फेला परेकाे उद्धारकर्मीले जनाएका छन्।

प्रारम्भिक अनुसन्धानले मौसमको खराबीका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताएकाे छ। प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार