५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेभेरोदोनेस्क प्लान्टमा सयौँ सर्वसाधारण फसेः युक्रेन

२९ जेष्ठ २०७९, आईतवार ११:०१

जेठ २९, किभ | युक्रेनले घेराबन्दीमा रहेको सेभेरोदोनेत्स्कको एजोट प्लान्टमुनि सयौँ मानिस लुकेको जनाएको छ । सो सहरलाई रुसी सेनाले केही सातादेखि तीब्र हमला गरिरहेका छन् । रुसी गोलाबारीले रासायनिक प्लान्टमा आगो लागेको छ । सेभेरोदोनेत्स्क पूर्वी युक्रेनमा अघि बढ्ने रुसी सेनाको मुख्य केन्द्र बनेको छ ।


यसैबीच, रुसी सेनाले स्लोभियान्स्क सहरमा नयाँ आक्रमणको तयारी गरिरहेको युक्रेनको सेनाले जनाएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनका विभिन्न स्थानमा हमला गरिरहेको छ । राजधानी किभलगायतका प्रमुख सहर कब्जा गर्ने रूसी प्रयास असफल भएको छ । उसले  लुहान्स्क र दोनेत्स्क क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले ‘धेरै महत्वपूर्ण’ हताहत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता