५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसद्वारा खार्किभमा प्रतिबन्धित हतियार प्रयोग

३० जेष्ठ २०७९, सोमबार ०८:२२

जेठ ३०, किभ | रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको खुलासा भएको छ । एम्नेस्टी इन्टरनेसनलले सो जानकारी दिएको हो । 


रुसी फौजले बारम्बार ९एन२१०/९ एन२३५ क्लस्टर बम र अन्य ससाना हतियारहरू प्रयोग गरेको प्रमाण भेटिएको एम्नेस्टीले जनाएको हो । फेला परेका बमको असर विवादास्पद हतियारहरूसँग मिल्दोजुल्दो रहेको बीबीसीले जनाएको छ । 

क्लस्टर हतियारहरू विवादास्पद छन् किनकी तिनीहरू हावामा विस्फोट हुन्छन र साना बमहरूको समूह छोड्छन्, जुन अन्धाधुन्ध फराकिलो क्षेत्रमा खस्छ । यसले सम्भावित रूपमा नागरिकहरूलाई जोखिममा राख्छ । साना बमहरू वर्षैसम्म जोखिममा रहने बताइन्छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता