२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिब १६ हजार भेडा बोकेको पानीजहाज समुन्द्रमा डुब्यो

२०७९, ३० जेष्ठ सोमबार ०९:२१

एजेन्सी | करिब १६ हजार भेडा बोकेको पानीजहाज समुन्द्रमा डुबेको छ । १५ हजार ८ सय भन्दा बढी भेडा बोकेर सुडानबाट साउदी अरेवियाको जेदाह गइरहेको जहाज सुडानको बन्दरगाहमा डुबेकाे समाचार संस्था द नेसनल न्यूजले जनाएको छ । 


उक्त भेडा ४ मिलियन अमेरिकी डलर बराबरको भएको बताइएको छ । जिवित भेडाको उद्धार गरिएपनि ठूलो संख्यामा भेडाको मृत्यु भएको छ । रेड सी सहरको ओस्मान डिग्ना पोर्टबाट हिँडेको जहाज केही समयमै डुबेको तथा घटनाबारे छानविन सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

उक्त घटनाका कारण केही समय त्यस बन्दरगाहमा आयात र निर्यातको काम ठप्प भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार