२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्ययन भन्छ – मुम्बई समुद्रमा डुब्दैछ

२०७९, १ असार बुधबार १०:०७

असार १, काठमाडौँ | वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगा सिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ । अध्ययनले तटीय सहर मुम्बई समुन्द्र मा डुबिरहेको देखाएको छ ।  प्रति वर्ष २ मिलिलिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनले सुझाव दिएको छ ।


मुम्बई सहर डुब्नु भनेको जमिन कमीको घटनासँग जोडिएको बताइएको छ । युनिभर्सिटी अफ रोड आइल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार चीनको तियान्जिन विश्वको सबैभन्दा छिटो डुब्ने सहर हो । उक्त सहर वर्षेनी ५ सेन्टिमिटरको दरले डुबिरहेको छ । सामान्यतया जमिनको कमीले सहर डुब्ने क्रम बढ्दो छ । जमिनको कमी भनेको पृथ्वीको ठाडो गति हो । भूमि झर्ने प्रक्रिया स्थायी र अपरिवर्तनीय छ । 

अध्ययनअनुसार इन्डोनेसियाको सिमराङ सहर प्रतिवर्ष ३ दशमलब ९६ सेन्टिमिटर र जाकर्ता ३ दशमलब ४४ सेन्टिभिटरका दरले डुबिरहेको छ । त्यस्तै, चिनियाँ सहर सांघाई २ दशमलब ९४ सेन्टिमिटरका दरले डुबिरहेको छ । त्यस्तैः भियतनामी सहर हो चि मिन्ह र हनोइ क्रमशः प्रतिवर्ष २ दशमलब ८१  पतिशत र २ दशमलब ४४ सेन्टिमिटरका दरले डुबिरहेको छ । अध्ययन जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन