२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी सहर खेर्सनमा रुसी टेलिभिजन प्रसारण

२०७९, ८ असार बुधबार ०८:३४

असार ८, किभ | एजेन्सी | युक्रेनको दक्षिणी खेर्सन क्षेत्रमा रुसी टेलिभिजन प्रसारण भइरहेको रुसी सेनाले जनाएको छ । उक्त सहरमा यसअघि रुसी पासपोर्ट र रुसी मुद्रा रुबलको प्रयोग भएको थियो ।

Russia

रूसी सशस्त्र सेनाले रुसी टेलिभिजन च्यानलहरू निःशुल्क प्रसारण गर्न खेरसन क्षेत्रका सातवटा टेलिभिजन टावरमध्ये अन्तिमलाई पुनः व्यवस्था गरेको  कन्फिगर गरेको रुसी सेनाले जनाएको छ ।

सन् २०१४ मा रुसले बिलय गराएको क्रिमिया प्रायद्धीपसँगको सीमा रहेको खेर्सन क्षेत्रलाई फेब्रवरीको अन्त्यतिर क्रेमलिनको आक्रमक कारबाहीपछि रुसी सेनाले कब्जा गरेको थियो ।

मंगलबार, यस क्षेत्रका मस्को समर्थित एक अधिकारीले उक्त क्षेत्र वर्षको अन्त्यतिर रुसमा मिसिन सक्ने बताए ।

दक्षिण युक्रेनको उक्त सहरमा रुसले हमला गर्नुअघि ३ लाख मानिस वसोबास गर्थे । रुसी नियन्त्रणमा पुगेपछि सहर अहिले बाहिरी संसारबाट सम्पर्कबिच्छेद छ । त्यहाँका वासिन्दालाई रुसी सेनाले विभिन्न जाँच बिन्दुमा निरन्तर जाँच गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग