५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ विद्यार्थी र दुई शिक्षकको हत्या भएको रोब इलिमेन्टरी स्कूल भत्काइने

९ असार २०७९, बिहीबार ०१:३८

असार ९, टेक्सास | बन्दुकधारीले १९ विद्यार्थी र दुई शिक्षकको हत्या गरेको टेक्सासको उभाल्देमा रहेको रोब इलिमेन्टरी स्कूललाई भत्काइने भएको छ । उक्त सहरका मेयरले सो जानकारी दिएका हुन् । गोलीकाण्डबारे उभाल्देका वासिन्दाले जवाफ मागेपछि मेयर डन म्याकलाफ्लिनले सो जानकारी दिएका हुन् । विद्यालय कहिले भत्काइन्छ भन्ने विषयमा भने उनले केही खुलाएनन् ।

‘मैले सुपरिटेन्डेन्टसँग विद्यालय भत्काउने विषयमा छलफल गरेको थिए । उक्त विद्यालयमा तपाइँले कहिल्यै पनि बालबालिका र शिक्षकलाई त्यहाँ पठाउनु हुनेछैन्’, उनले भने ।

रोब इलिमेन्टरीमा दोस्रो, तेस्रो र चौथो कक्षामा करिब ६०० विद्यार्थी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यालय भत्काउन सुझाव दिएका राज्यका सिनेटर रोलान्ड गुटेरेजले गत महिना स्थानीय सञ्चार माध्यमहरूलाई जनाएका थिए । रोब इलिमेन्टरी सामूहिक गोलीबारी पछि भत्काइने पहिलो विद्यालय भने हुनेछैन ।

सन् २०१२ मा सामूहिक गोलीकाण्डपछि कनेक्टिकटको न्यूटाउनमा रहेको स्यान्डी हुक इलिमेन्टरी स्कूल भत्काइएको थियो । आक्रमणमा २० विद्र्याी र ६ कर्मचारी मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता