२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसका राष्ट्रपति पुटिन युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक विदेश भ्रमण जाँदै

२०७९, १३ असार सोमबार ०९:०१

असार १३, काठमाडौँ | एजेन्सी | रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्।  

No other option': Excerpts of Putin's speech declaring war | Russia-Ukraine  war News | Al Jazeera

पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्। रोससिया १ स्टेट टेलिभिजन स्टेशनका क्रेम्लिन संवाददाता पाभेल जारुबिनका अनुसार पुटिनले ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नेछन्। साथै, पुटिनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

दुस्हनबेमा पुटिनले ताजकिस्तानका राष्ट्रपति इमोमालि राखमोनसँग भेट गर्नेछन्। अस्घाबातमा पुटिन कास्पिन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनेछन्। युद्ध सुरु हुनुअघि पुटिनको अन्तिम विदेश भ्रमण चीनमा भएको थियो। रसिया र युक्रेनबिचको युद्ध भएको १२३ दिन भइसकेको छ। यसबिच ८० लाख मानिस युक्रेनबाट पलायन भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन