२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न रुससँग अमेरिकाको माग

२०७९, २७ असार सोमबार ०३:०४

असार २७, बैंकक | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी अन्न निर्यातमा प्रतिबन्ध लगाएकोले श्रीलंकाको अशान्तिमा बल पुगेको हुन सक्ने टिप्पणी गरेका छन् । यसले अन्य संकट निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामी यो रुसी आक्रामकताको प्रभाव जताततै देखिरहेका छौँ । यसले श्रीलंकाको अवस्थामा पनि असर गरेको हुन सक्छ । हामी विश्वभरको प्रभावको बारेमा चिन्तित छौं’, ब्लिन्केनले बैंककमा सञ्चारकर्मीलाई भने ।

मस्कोले फेब्रुवरीमा लगेको २ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न पनि उनले रुससँग माग गरे । ‘युक्रेन विरुद्ध रूसी आक्रमणले संसरभर उल्लेखनीय रूपमा खाद्य असुरक्षा बढेको देखेका छौँ । ’ ब्लिन्केनले भने । युक्रेन युद्धको असर थाइल्याण्डमा पनि देखिएको उनले बताए । नाकाबन्दीका कारण मलको मूल्य आकाशिएको उनको भनाइ थियो ।

श्रीलंकामा खाद्यान्न र इन्धनको चर्को अभावका कारण हप्तौंदेखिको अशान्ति छ । शनिबार  सरकारी निवासमा प्रदर्शनकारीले तोडफोड गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राजीनामा दिन राजी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन