२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्य प्रदेशको नर्मदा नदीमा यात्री बस खस्यो, १२ जनाको मृत्यु

२०७९, २ श्रावण सोमबार ०८:५८

साउन २, एजेन्सी | भारतको मध्य प्रदेशमा सोमबार बिहान बस दुर्घटना भएको छ ।

५५ यात्रु बोकेको बस खरगोन र धार जिल्लाको सिमानामा पर्ने नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने १५ जनालाई जिवितै उद्दार गरिएको प्रहरीले  जनाएको छ।

यो बस इन्दौरबाट महाराष्ट्रको पुणे जाँदै थियो। नदीबाट १२ जनाको शव निकालिएको र  १५ जनाको जिवितै उद्दार गरिएको एसपीले  जानकारी दिएका छन्।

पुलको रेलिङ भाँचिदा बस ढुंगामा बजारिदै नदीमा खसेको उद्दारमा खटिएकाहरुले बताएका छन्।

दुर्घटनाग्रस्त बसका पार्टपुर्जा छरपस्ट भएको र केही यात्रु पौडी खेलेर ज्यान बचाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

घटनास्थलमा उद्धारकर्मीले बेपत्ताहरुको खोजी गरिरहेका  छन्। मध्य प्रदेशको मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनामाथि दुःख व्यक्त गर्दै ट्वीट गरेका छन् ।

खरगोन के खलघाट में बस के खाई में गिरने से हुई दुर्घटना का दुखद समाचार प्राप्त हुआ।

ईश्वर से दिवंगत आत्माओं को अपने श्रीचरणों में स्थान और परिजनों को यह गहन दु:ख सहन करने की शक्ति देने तथा घायलों के शीघ्र स्वस्थ होने की प्रार्थना करता हूं।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन