२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने ताइपेयको चिन्ता

२०७९, १२ श्रावण बिहीबार ०३:२२

साउन १२, ताइपेय | एजेन्सी | ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ)द्वारा आयोजित भर्चुअल गोस्ठीमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

व्यापार, प्राविधिक आविष्कार र प्रजातान्त्रिक मूल्यको मामला ताइवानको वैश्विक महत्व रहेको उनले बताए । ‘ताइवानः के यो निरन्तर विश्व व्यवस्थाको लागि महत्वपूर्ण छ ?’ शीर्षक दिइएको उक्त भर्चुअल गोस्ठीमा उनले चीनसँगको जटिल सम्बन्ध र सम्भावित हमलाबारे  चर्चा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन