५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुकुर

२६ श्रावण २०७९, बिहीबार १२:०२

साउन २६, काठमाडौँ । भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको बीबीसी समाचारमा उल्लेख छ। गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर हुन्। बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा अघि नै २२ बिघाको सो जमिन देखिन्छ ।

In this Gujarat village, canines are crorepatis | Ahmedabad News – Times of  India

यो जग्गाको अनुमानित लागत ५ करोड भारु रहेको छ । सो जग्गा कुकुरहरुकै लागी प्रयोग गरिने र सो स्थानलाई कुतरिया भनिने स्थानीय गमेरभाइले बताए। 
२२ बिघा जमिन नै कुकुरको नाममा भएकोले कुकुरलाई निकै धनी मानिन्छ। पूर्खाले नै कुकुरको लागि सो जमिन राखेका स्थानीय बताउँछन्। गाउँमा रहेको सो जमिनमा खेती गरिने र त्यहाँबाट आएको आम्दानीले कुकुरलाई खर्च गर्न गरिन्छ।
गाउँमा पालैपालो गरेर दैनिक १० किलो बाजराको रोटी पकाइन्छ। दैनिक ४०० रोटी पाक्ने गरेको स्थानीयले बताए। प्रत्येक घरको पालो एक वर्षमा एकपटक मात्र आउँछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता