२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यालिफोर्नियामा गाेलभेडाका कारण ६ घण्टा राजमार्ग अवरुद्ध, चारवटा कार दुर्घटना

२०७९, १५ भाद्र बुधबार ०६:३१

एजेन्सी | अमेरिकाको क्यालिफोर्निया राज्यमा ट्रक दुर्घटना हुँदा राजमार्गभर टमाटर छरिएर राताम्मे भएको छ।

मंगलबार भएको दुर्घनामा तीन जना घाइते भएका छन्। जसमध्ये एक जना गम्भीर घाइते भएको सीएनएनले जनाएको छ।


ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि १ लाख ५० हजार भन्दा धेरै गोलभेडा सडकको २ सय फिटसम्म पोखिएको हो।

गोलभेडा पोखिँदा सडकमा सवारीहरू चिप्लिएका छन्। यसरी चिप्लिएर चारवटा कार दुर्घटनाग्रस्त भएका छन्। दुर्घटनापछि त्यहाँको सरकारले सडकमा आवजजावतमा रोक लगाएको छ।

स्ट्रीट स्वीपरको सडक सफा गरेपछि अवरुद्ध भएको ६ घण्टामा सडक खुलेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन