११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कम नम्बर दिएको भन्दै विद्यार्थीहरूले शिक्षकलाई रुखमा बाँधेर कुटपिट गरेपछि……

१५ भाद्र २०७९, बुधबार ०९:४०

एजेन्सी | भारतको झारखण्डस्थित दुम्का गाउँमा रहेको एक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूलाई रुखमा बाँधेर कुटपिट गरेका छन् । 

आफूहरूलाई कम नम्बर दिएर फेल गराएको आरोप लगाउँदै उनीहरूले कुटपिट गरेको बताइएको छ । 


घटनाको जानकारी पाएका शिक्षा अधिकारी सुरेन्द्र हेबरामले शिक्षकहरूसँग कुराकानी गरेका छन् । घटनास्थलमा पुग्दा विद्यार्थीहरूले प्राक्टिकलमा एकदमै कम अंक दिइएको अनि शिक्षकहरूबाट उचित प्रतिक्रिया नपाइएको बताए भनी हेबरामले जानकारी दिए । 

कुटाइ खानेमध्येका एक शिक्षक कुमार सुमनले बताए, ‘विद्यार्थीहरूले हामीलाई बैठक गर्ने बहानामा बोलाए । आफूहरूको रिजल्ट बिग्रिएको गुनासो उनीहरूले गरे । उनीहरूको प्राक्टिकलको अंक रिजल्टमा जोडिएको रहेनछ । त्यो काम प्रधानाध्यापकले गर्नुपर्ने हो । हाम्रो यसमा केही दोष छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर)