५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक लाइभ गर्दै अमेरिकामा १९ वर्षे युवकले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु

२३ भाद्र २०७९, बिहीबार ०७:२५

भदौ २३, काठमाडौँ | एजेन्सी | अमेरिकाको टेनेसी प्रान्तको मेम्फिस शहरमा १९ वर्षे युवकले फेसबुक लाइभ गर्दै गोली चलाउँदा दुई जना मारिएका छन् । मेम्फिस प्रहरीले बन्दुकधारीलाई पक्राउ गरेको वासिङ्टन पाेस्टले लेखेकाे छ ।

फेसबुक लाइभ स्ट्रिमिङमा बन्दुकधारी एक स्टोरमा पसेर गोली चलाइरहेको देखिन्छ । बन्दुकधारी १९ वर्षे अश्वेत युवा हुन् ।

गोली चलाइरहेका बेला उनको कार दुर्घटनामा परेको थियो । त्यसपछि प्रहरीले उनलाई हिरासतमा लिएको थियाे । यो घटना हिजो भएको हाे ।

यसअघि प्रहरीले आक्रमणकारीले अन्धाधुन्ध गोली चलाइरहेकोबारे सर्वसाधरणलाई खबर गरेको थियो । आक्रमणकारीले नियन्त्रणमा लिएको केही घण्टामै केही ठाउँमा गरिएको नाकाबन्दी हटाइएको थियो ।

अमेरिकामा पछिल्लो समय गोलाबारीको घटना शृङ्खलाबद्ध रूपमा भइरहेकाे छ । न्युयोर्कमा अहिले २१ वर्षभन्दा कम उमेरका युवकले अर्धस्वचालित राइफल किन्न पाउँदैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता