२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल सरकारले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्ने

२०७९, २७ भाद्र सोमबार ११:३३

भदौ २७, काठमाडौँ | नेपाल सरकारले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। पाकिस्तानमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको भन्दै सहयोग स्वरूप २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिन लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोख्रेलले जानकारी दिए।


भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले राहत सामग्री दिने निर्णय गरेको थियो। पाकिस्तान सरकारले बाढी पहिरोका कारण भएको क्षतिमा जनतालाई राहत दिन प्रयास गरिरहेको जनाएको छ। तर, बाढीको क्षति बढ्दै जाँदा पाकिस्तानले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेको थियो।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफका अनुसार बाढीका कारण ३ करोड ३० लाख मानिस प्रभावित भएका छन्। जुन पाकिस्तानको कूल जनसंख्याको १५ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन