२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा बन्दैछ चन्द्रमा स्वरुपको रिसोर्ट

२०७९, २८ भाद्र मंगलवार ०५:१५

भदौ २८, काठमाडौँ | दूर आकाशमा चम्किलो चन्द्रमा हेरेर पुलकित नहुने को होला ? चन्द्रमाको सौन्दर्यको बखानमा धेरै बाल तथा प्रेम साहित्यहरु प्नि लेखिएका छन् । त्यही सुन्दर चन्द्रमालाई युएईले अब भुईंमा झार्दैछ । अर्थात् युएईले झण्डै साढे ६ खर्ब रुपैयाँ बराबरको रकम खर्चिएर चन्द्रमाजस्तै रिसोर्ट तयार गर्दैछ ।

युएई सरकारले दुबईमा बनाउन लागेको चन्द्रमा स्वरुपको रिसोर्टको नाम Dubai Moon राखिएको छ ।

They're deadass building a moon in Dubai — and you can stay in it

उसै त युएई संसारकै अग्लो भवन बुर्ज खलिफादेखि अन्य विभिन्न गगनचुम्बी भवनहरुका लागि परिचित छ । अब मुलुकका ती सुन्दर भवनहरुमा एक अर्को नाम दुबई मून पनि थपिँदैछ ।

यो रिसोर्ट नितान्त आकासमा चम्किरहेको चन्द्रमा जस्तै बनाइनेछ र यस्तो प्रतित हुनेछ कि साँच्चिकै चन्द्रमा भुईंमा ओर्लिएको छ ।

अरेबियन बिजनेस रिपोर्टका अनुसार उक्त चन्द्रमाजस्तो रिसोर्ट बनाउन करीब ५ अर्ब डलर खर्च हुनेछ ।

मून वर्ल्ड रिसोर्ट्स् कम्पनीले उक्त परियोजना तयार गर्नेछ । कम्पनीका सहसस्थापक सेन्ड्रा जी म्याथ्यूज र माइकल आर हेन्डरसन हुन् । उनीहरुका अनुसार यो रिसोर्टले पर्यटनलाई बढावा दिनुको साथै र युएईको अर्थव्यवस्थालाई नै प्रभावित गर्नेछ ।

यो रिसोर्टको निर्माण कार्य ४८ महिनामा पूरा हुने बताइएको छ ।– एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन