२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजा बन्ने बेलामा किन झनक्क रिसाए चार्ल्स ?

२०७९, २९ भाद्र बुधबार ०६:२३

एजेन्सी। एलिजाबेथ द्वितीयकाे निधनसँग छोरा चार्ल्स जब राजा बन्न पुगे,  इन्टरनेटमा एउटा फोटो भाइरल भयो, ७३ वर्षका बुढाले बल्ल रोजगारी पाए । तर त्याे हाँसो ठट्टाकाे विषय थियो ।

खासमा उनी राजा घाेषणा हुने समारोहमै फनक्क फन्किएकाे विषय चाहिँ मानिसहरुले खुबै याद गरे । अहिले त्याे सर्वत्र भाइरल भइरहेको छ ।


उनी झन्किनुको कारण चै‌ं रोचक रहेछ । राजा हुनुअघि बेलायतमा लामै कर्मकाण्ड पछ्याउनुपर्छ । राजा हुने कागजातमा पालैपालाे सही धस्काउनुपर्छ ।

उनको एउटा टेबल उनी पुग्नु अघि नै अस्तव्यस्त जस्तो हुन्छ । त्यहाँ धेरै प्रकारका कागजसँगै कलम र मसी हुन्छन् । उनले सुरुमै टेबल खाली गर्न निर्देशन दिन्छन् र सहयोगी ले केही कागज हटाउँछन् । त्यसपछि उनी एउटा कागजमा सही गर्न थाल्छन् । अर्को कागजमा सही गर्ने बेलामा उनले हटाउ भनेको एउटा सामान त्यही टेबलमा देख्छन् । । जसलाई देखेर उनी रिसाउछन् । दाह्रा किट्छन् र  हटाउन लगाउछन् ।

अहिले सबैतिर नयाँ राजा रिसाएको प्रस‌ंग चर्चित बनिरहेको छ । यस्ता राजाले देश चलाएर खाँदैनन् भन्ने आलाेचना पनि सँगसँगै उठिरहेको छ । कमनवेल्थलगायत कतिपय देशले अब बेलायती राजतन्त्रको अधीनमा आफूहरु बस्नुकाे औचित्यबारे प्रश्न समेत उठाउन थालेका छन् ।

भिडियो :-



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन