२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको UP मा दलित दिदीबहिनीको अपहरणपछि सामूहिक बलात्कार र हत्या

२०७९, ३१ भाद्र शुक्रबार ०३:५२

भदौ ३१, एजेन्सी | UP को लखिमपुरमा बलात्कारपछि हत्या गरिएका दुई दलित दिदीबहिनीको २४ घण्टापछि बिहीबार साँझ ५ बजे दाहसंस्कार गरिएको छ । रोजगारी र क्षतिपूर्तिको माग गर्दै परिवारले दाहसंस्कार गर्न अस्वीकार गरेका थिए । तर प्रशासनको आश्वासनपछि दाहसंस्कार गर्न परिवार राजी भए ।

यसअघि दुवै बालिकाको शव परिवारको उपस्थितिमा ३ जना चिकित्सकको टोलीले पोष्टमार्टम गरेको थियो । पोष्टमार्टम रिपोर्टले सामूहिक बलात्कार भएको पुष्टि गरेको छ । बलात्कारपछि दुवै दिदीबहिनीको घाँटी थिचेर हत्या गरिएको र त्यसपछि शवलाई रुखमा झुण्ड्याइएको थियो ।

मृतकमध्ये एकजना कक्षा ७  मा पढने  १४ वर्षीय र  अर्को कक्षा १० मा पढने  १७ वर्षीय विद्यार्थी थिए । आमाले आफ्ना छोरीहरूलाई दिउँसो करिब ३ बजेतिर मोटरसाइकलमा आएका तीन जनाले अपहरण गरी बलात्कारपछि हत्या गरेको आरोप लगाएकी छन् ।  प्रहरीले हालसम्म ६ अभियुक्तलाई पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन