२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतकी महारानीको अन्त्येष्टिमा पुगेका बाइडनको कार ट्राफिक जाममा फसेपछि…

२०७९, ३ आश्विन सोमबार ०९:५०

असोज ३, काठमाडौं | वेस्टमिन्स्कटर एबेमा पत्नी जिलसँग जाँदै गर्दा बाइडनको द बीस्ट नामक कार लन्डनको व्यस्त ट्राफिकमा फसेको थियो । 

मध्य लन्डनमा रहेको मार्बल आर्च नजिक बाइडनले कारभित्रबाट स्थानीयहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए । 


फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्न एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बस चढेर आएका थिए । तर बाइडनलाई कारमा आउने अनुमति दिइएको थियो । 

बाइडनको कार निकै सुस्त गतिमा मात्र अघि बढ्न पाएको देख्दा उनी पनि बसै चढेर आएको भए हुन्थ्यो भनी कतिपयले टिप्पणी गरेका छन् । 

लन्डन महानगरका प्रहरी अधिकृतहरू बाइडनको कारसँग मोटरसाइकल कुदाएर ट्राफिक पन्छाइरहेका देखिन्थे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन