२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी प्रभावित मानिसलाई सहयोग गर्न हलिउड अभिनेतृ जोली पाकिस्तानमा

२०७९, ५ आश्विन बुधबार ०३:१६

असोज ५, इस्लामाबाद | एजेन्सी | हलिउड अभिनेत्री एन्जेलिना जोली पाकिस्तानमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न उक्त देशको भ्रमण सुरु गरेकी छिन् । एक्सप्रेस ट्रिब्युनका अनुसार अभिनेतृ जोलीले बाढी प्रभावित मानिसहरूबाट उनीहरूको आवश्यकता र भविष्यमा त्यस्ता पीडा रोक्नको लागि आवश्यक पहलबारे प्रत्यक्ष रूपमा कुराकानी गर्ने छिन् ।

'विनाशकारी बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एन्जेलिना जोली पाकिस्तानको भ्रमणमा छिन्। देशभर भारी वर्षा र बाढीले ३३ मिलियन मानिसहरूलाई असर गरेको छ  । देशको एक तिहाइ पानीमा डुबेको छ', ट्रिब्युनको रिपोर्टमा भनिएको छ ।

बाढीका ५५१ बालबालिका र ३१८ महिलासहित मृत्यु हुनेको संख्या १ हजार ५ सय ५९ पुगेको अधिकारीहरुले जनाएका छन् । पानी कम हुन थालेपछि देशभर मलेरिया, डेंगु ज्वरो, झाडापखाला, छालाको संक्रमणजस्ता भाइरल रोगका संक्रमण बढेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा