२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मिडियामा किन देखिएका छैनन् चिनियाँ राष्ट्रपति सी चिनफिङ ?

२०७९, १० आश्विन सोमबार ०९:३८

एजेन्सी | चिनियाँ राष्ट्रपति सी चिनफिङ उज्बेकिस्तानको भ्रमणबाट फर्केपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । राष्ट्रपति सी कहाँ छन् भन्ने विषयमा चिनियाँ मिडियाले समेत कुनै खबर लेखेका छैनन् ।

त्यसैले सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिन थालेका छन् । सी राष्ट्रपतिको तेस्रो कार्यकाल सम्हाल्ने तयारीमा थिए तर उनी गायब भएपछि सत्ता पल्टिएको हल्लासम्म फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


चीनबाट भागेर अमेरिका पुगेका एक पत्रकारले चीनले धेरै अन्तर्राष्ट्रिय उडानलाई रोकेको र चीनमा अस्वाभाविक गतिविधि भइरहेको दाबी गरेका थिए । जसका आधारमा हल्ला फैलिन थालेका छन् । चिनियाँ अधिकारी र मिडियाले स्पष्ट जानकारी नदिएका कारण यसो नै भएको हो भनेर भन्न सकिने आधार देखिँदैन ।

कतिपयले कोरोनाका कारण सी क्वारेन्टीनमा रहेका तर्क गरेका छन् ।

चीनमा कोरोना सावधानीका कडा नियम रहेका र त्यो नियमको पालना सीले पनि गर्नुपरेकाले उनी सार्वजनिक कार्यक्रममा देखिएका बताइएको छ । उनी हालै उज्बेकिस्तानबाट फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही