५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत

२५ आश्विन २०७९, मंगलवार ०८:५४

असोज २५, बेइजिङ | एजेन्सी | चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाको लागि खतरा रहेको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग गर्न चाहेको उनको भनाइ छ । 


फ्लेमिङका अनुसार चीनले प्रविधि हेरफेर गर्न डिजिटल मुद्राबाट उपग्रह प्रणालीमा आफ्नो वित्तीय र वैज्ञानिक शक्ति प्रयोग गरिरहेको छ । फ्लेमिङ गभर्मेन्ट कम्युनिकेसन हेडक्वाटर्स (जीसीएचक्यु) का प्रमुख हुन् । 

‘आफ्ना नागरिकहरूको क्षमतालाई समर्थन गर्ने र बाहिर निकाल्ने तरिकाहरू खोज्नुको सट्टा चीनले नागरिकलाई नियन्त्रण गर्ने अवसरहरू देख्छ’, फ्लेमिङले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता