२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिका आक्रोशित

२०७९, २७ आश्विन बिहीबार ०५:११

असोज २७, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

Biden to re-evaluate U.S. relationship with Saudi Arabia, White House says  – The Washington Post

तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर्णयको अमेरिकाको क्यापिटल हिलस्थित वरिष्ठ डेमोक्रेटहरूले आलोचना गरेका छन् । 

विश्वमा पेट्रोलको अभाबसँगै यसको मूल्य बढ्न थालेपछि दोस्रो ठूलो तेल निर्यातक राष्ट्र रुसलाई मद्दत पुगिरहेको छ । यसबाट रुसलाई युक्रेन युद्धमा अर्थ लगानी गर्न सहयोग पुगेको छ । 

सीएनएनका पत्रकार जेक ट्याप्परलाई अन्तर्वार्ता दिने क्रममा बाइडेनले साउदी अरेबियालाई संकेत गर्दै भनेका छन्, "तिनीहरूले रुसलाई गरेको व्यवहारको केही परिणामहरू देखिने छन् । म मलाई मनमा लागेको र मैले सोचेको कुरामा गहिरिन्न । तर केही परिणामहरू निस्कने छन् । मद्यावधि चुनाव पछि महाधिवेशनमा फर्कंदा अमेरिकी कंग्रेसले कारबाही थाल्नेछ ।" 

त्यसैगरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन–पिर्रेले मंगलबार बिहान सबेरै प्रेस ब्रिफिङको क्रममा ओपेकको रुसी युद्धलाई पायक पर्ने गरी भएको ऊर्जा नीति निर्णयपछि अमेरिकाले साउदीसँगको सम्बन्धमाथि नै पुनर्विचार गर्ने बताएकी छन् ।

एनबीसी न्युजबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही