असोज २७, नयाँ दिल्ली | एजेन्सी | कोभिड–१९ ले विश्वव्यापी रूपमा झन्डै ७ करोड १० लाख मानिसलाई चरम गरिबीमा धकेलेको विश्व बैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ‘गरिबी र साझा समृद्धि २०२२’ शीर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २७, नयाँ दिल्ली | एजेन्सी | कोभिड–१९ ले विश्वव्यापी रूपमा झन्डै ७ करोड १० लाख मानिसलाई चरम गरिबीमा धकेलेको विश्व बैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ‘गरिबी र साझा समृद्धि २०२२’ शीर्ष"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कोभिडका कारण चरम गरिबीमा धकेलिएका ७ करोड जनसंख्यामध्ये साढे ५ करोड भारतीय

२०७९, २७ आश्विन बिहीबार ०९:०१

असोज २७, नयाँ दिल्ली | एजेन्सी | कोभिड–१९ ले विश्वव्यापी रूपमा झन्डै ७ करोड १० लाख मानिसलाई चरम गरिबीमा धकेलेको विश्व बैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ‘गरिबी र साझा समृद्धि २०२२’ शीर्षकको प्रतिवेदनले विश्वव्यापी चरम गरिबी दर सन् २०१९ मा ८.४ प्रतिशतबाट बढेर २०२० मा ९.३ प्रतिशत पुगेको जनाएको छ ।


सन् २०२० को अन्त्यसम्ममा ७० करोडभन्दा बढी मानिस गरिब भएको प्रतिवेदनले जनाएको छ। भारतजस्ता धेरै जनसंख्या भएका देशहरूले सबैभन्दा बढी पीडा भोगेका जनाइएको छ । चरम गरिबीमा परेका अनुमानित ७ करोड १० लाख मानिसमध्ये ५ करोड ६० लाख भारतको रहेका छन् । 

भारत सरकारले सन् २०११ देखि गरिबीसम्बन्धी आधिकारिक तथ्यांक सार्वजनिक नगरेकोले अध्ययनका लागि सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमी नामक निजी डाटा कम्पनीद्वारा गरिएको कन्ज्युमर पिरामिड्स हाउसहोल्ड सर्भे (सीपीएचएस) को तथ्यांक प्रयोग गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही