२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसियाले गर्‍यो युक्रेनमाथि क्षेप्यास्त्र प्रहार

२०७९, १४ कार्तिक सोमबार ११:०५

कात्तिक १४,  काठमाडौँ | रसियाले युक्रेनको राजनधानी कीभ लगायतका कतिपय स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ। आफ्नो ब्ल्याक सी फ्लीटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको केही दिनमै रसियाले राजधानी कीभ लगायतका युक्रेनका केही सहरहरुमा क्षेप्यास्त्र प्रहार गरेको बीबीसीको समाचारमा उल्लेख छ। 

क्षेप्यास्त्र प्रहारका कारण युक्रेनमा बिजुली, पानी लगायत अत्यावश्यक कुराहरु बन्द भएको छ। राजधानी कीभमा मात्र कम्तिमा दुईवटा क्षेप्यास्त्र प्रहार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। युक्रेनको उत्तर पूर्वी सहर खार्किभमासमेत क्षेप्यास्त्रका कारण महत्त्वपूर्ण पूर्वाधारहरु ध्वस्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा